समाचार

डुरान्ड कप : आर्मी पहिलो खेलमै पराजित

News Image

८ साउन, काठमाडौं । १३४औं डुरान्ड कपको पहिलो खेलमै नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको जम्सेदपुर एफसीसँग पराजित भएको छ । समूह सी अन्तर्गत बिहीबार जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मी ३-२ ले पराजित भएको हो । सार्थक गोलुले खेलको तेस्रो मिनेटमै गोल गर्दै जम्सेदपुरलाई अग्रता दिलाएका थिए । तर कप्तान जर्ज प्रिन्स […]

TOP