८ साउन, काठमाडौं । गैर आवासीय नेपाली संघ नेदरल्यान्डको ११ औं महाधिवेशले विष्णु पोखरेलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ । गत २३ जु्लाईमा सम्पन्न भएको अधिवेशन अन्तर्राष्टिय समन्वय परिषद्का लागि सिता सापकोटा र वरिष्ठ उपाध्यक्षमा पेमा लामा, उपाध्यक्षमा थमन बहादुर कार्की, प्रेम पुन, महिला उपाध्यक्षमा इन्द्र कुमारी सापकोटा, युवा उपाध्यक्षमा अनिल कार्की, महासचिवमा […]