By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठुलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता बनेका छन्