By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको छ। तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट