By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण भए पनि तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावमाले प्रयोगमा आउन सकेका छैनन् । उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर उपलब्ध भए पनि ती