समाचार

तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार दुई बलिया टोली मुम्बई इन्डियन्स र गुजरात टाइटन्स आपसमा भिड्दैछन् । खेल मुम्बईको वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।  जारी आईपीएलमा

TOP