By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । जनकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् । आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा