काठमाडौं । नेटफ्लिक्सको लोकप्रिय वेब-सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजनको टिजर मंगलबार रिलिज भएको छ । यो संक्षिप्त टिजरले प्रशंसकमाझ उत्साह र सस्पेन्स दुवै बढाएको छ । टिजरले खतरनाक खेल फेरि एक पटक सुरु हुन लागेको देखाउँछ, जसमा सहभागीले आफ्नो ज्यान जोखिममा पार्छन् । पुराना पात्रहरूसँगै केही नयाँ अनुहार पनि देख्न सकिन्छ । टिजरले धेरै कुरा […]