धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
धनकुटा । धनकुटा नगरपालिका(६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ ।
भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा