By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हामी सामाजिक रूपान्तरणको विशेष चरणमा छौँ । सामाजिक रुपान्तरणका लागि सबै वर्ग तथा समुदायका युवाको सशक्तीकरण अनिवार्य हुन्छ । विकास योजनाको केन्द्रबिन्दुमा रहेका युवाको भविष्य नीतिगत ढाँचाले निर्देशित गर्छ । यतिखेर हामीकहाँ ‘राष्ट्रिय युवा नीति–