समाचार

नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा

News Image

मकवानपुर । विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस

TOP