समाचार

स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी

News Image

काठमाडौँ । स्थानीयले गुनासो गरेपछि गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लालबाबु कवारीलाई मन्त्रालय तानेको छ ।  वैशाख २१ गते गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट कवारीलाई तानिएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।  शाखाका अनुसार

TOP