By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हेटौँडा । बागमती प्रदेश सरकारले ५ सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा