समाचार

‘जुठे’ टेलिश्रृखलाबाट बाहिरिए राजु मास्टर

News Image

काठमाडौँ । टेलिश्रृखला ‘जुठे’ बाट कलाकार राजु मास्टर बाहिरिएका छन् । उनले सामाजिक सञ्जाल  फेसबुकमा एक पोष्ट गर्दै  टेलिश्रृखलाबाट बाहिरिएको जानकारी दिएका हुन् । टेलिश्रृखलामा उनी गोथे नामक पात्रमा देखिदै आएका थिए । मरिचमान श्रेष्ठ ‘बल्छीधुर्वे’

TOP