काठमाडौँ । सन् २००० तिर हो । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्रकाका विद्यार्थी लोक कुमार श्रेष्ठलाई जापान जाने अवसर मिल्यो । मास्टर्समा उनी प्रोफेसर राजाराम प्रधानाङ्गको रिसर्च विद्यार्थी थिए । प्रधानाङ्गको रोहबरमा उनी रिसर्च गर्थे । त्यही वेला उनलाई