काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले सर्टलिस्टिङ गरेको स्टार्टअप कर्जाबारे आलोचना गरेका छन् । उनले स्टार्टअपको नाममा लघु उद्यमसँग सम्बन्धित कर्जाको स्वीकृत गरेर सरकारले के–के नै गरेको जस्तो हल्ला