समाचार

कान्समा डेब्यू गर्दै आलिया

News Image

नयाँ दिल्ली ।  बलिउड अभिनेत्री आलिया भट्टले यो वर्ष कान्स फिल्म फेस्टिभलमा डेब्यू गर्ने भएकी छन् ।  आलियाले लोरियल पेरिसको ब्रान्ड एम्बेसडरको रूपमा कान्समा डेब्यू गर्न लागेकी हुन् ।  उनी लामो समयदेखि ब्रान्डको ब्राण्ड एम्बेसडर हुन्

TOP