समाचार

रेसलिङ सुपरस्टार हल्क होगनको निधन

News Image

८ साउन, काठमाडौं । विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको डब्लूडब्लूई ले पुष्टि गरेको छ। होगनको वास्तविक नाम टेरी बोलिया हो। होगनले १९७७ मा रेसलिङ्ग करिअर सुरु गरेका थिए र ८० र ९० को दशकमा सबैभन्दा ठूला नाम बने। होगनले आफ्नो नाममा ‘हल्क’ तब […]

TOP