समाचार

मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर  डिजाइनरसँग रिसाए फ्यान

News Image

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान न्यूयोर्कमा आयोजित मेट गाला २०२५ मा सहभागी भएका छन् । फ्यानहरू गालामा अभिनेताको डेब्यू लूकलाई लिएर निकै उत्साहित थिए ।  तर, उनको लुक हेरेपनि फ्यानहरू निराश देखिएका छन् ।

TOP