काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको भ्रमण टोली स्वदेश फर्किएको छ । बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अन्य अदालतहरुको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा वैशाख १४ गते प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दल बेलायत