By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
यस वर्षको प्रिमनसुन अवधिमा भएको सरदर वर्षाले कतिपय स्थानमा बाढी, पहिरो र सडक अवरुद्धजस्ता असर देखिन थालेका छन् । मनसुनमा सरदरभन्दा बढी वर्षाको सम्भावना भएकाले सतर्कता आवश्यक देखिन्छ ।