२३ वैशाख, काठमाडौं । काठमाडौंमा मंगलबार दिउँसो परेको वर्षाका कारण करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमति लगायतका नदीमा पानीको सतह बढेको छ । यसैबीच सोह्रखुट्टेबाट कालिमाटीतर्फ निस्कने विष्णुमति खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी […]