समाचार

जर्मनीमा मर्जले पाएनन् चान्सलर बन्न चाहिने मत

News Image

काठमाडाैँ । जर्मनीमा कन्जर्भेटिभ दलका नेता फेडरिख मर्जले चान्सलर बन्न चाहिने मत जुटाउन सकेनन् । ६३० सिटको बुन्देसट्यागमा चान्सलर बन्न मर्जलाई ३१६ मतको खाँचो थियो । तर उनले ३१० मत मात्रै जुटाउन सके । जर्मनीको सङ्घीय

TOP