समाचार

रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू

News Image

रौतहट । रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता मङ्गलवार देखि सुरू भएको छ । चन्द्रपुर वडा नम्बर ८ कोटिहोम खेल मैदानमा आजदेखि “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरू भएको हो ।  प्रतियोगिता नेपाली

TOP