न्यूयोर्क । ‘फेसनको सबैभन्दा ठूलो रात्रि बहार’ भनेर चिनिने कार्यक्रम मेट गालामा फिल्म, संगीत र फेसन जगतका सेलिब्रेटीहरू मंगलबार अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा भेला भए। यसमा सेलिब्रेटीहरूले यस वर्षको संस्करणको विषयवस्तु अनुसार पहिरन