केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत
लन्डन । बेलायतले केही देशका नागरिकका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउने भएको छ । ओभर स्टे धेरै हुने र बेलायतमा आश्रय खोज्दै आवेदन दिने सङ्ख्या धेरै भएका देशका नागरिकमाथि नयाँ सरकारी कारबाही अन्तर्गत यस्तो निषेध