समाचार

डोपिङमा परेका रबाडालाई आईपीएल खेल्न अनुमति

News Image

मुम्बई । डोपिङका कारण निलम्बनमा परेका दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न अनुमति पाएका छन्। लागुऔषध उपचार कार्यक्रम पूरा गरेपछि उनी गुजरात टोलीमा सामेल भएका हुन्।  रबाडा मंगलबार मुम्बई विरुद्ध

TOP