समाचार

पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक

News Image

काठमाडौँ । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पताल नर्भिकले जनाएको छ ।  लामो समयदेखि बिरामी उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ।  नर्भिक अस्पतालका सीईओ अजय मिश्रले उनको अवस्था अत्यन्त नाजुक रहेको भन्दै

TOP