By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडाैँ । अभिनेता राजेश हमालले निर्देशमा आउने घोषणा गरेको ९ वर्ष पुग्यो । तर, उनी अझ निर्देशक बनेका छैनन् । उनले २०७४ मा विराटनगरको एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म निर्देशनमा आउने घोषणा गरेका थिए