By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
२३ वैशाख, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।