२३ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा संगठनको पोशाक गाएर तस्वीर र भिडिओ पोस्ट गर्ने सशस्त्र प्रहरीका १ सय ६६ जना कर्मचारी कारबाहीमा परेका छन् । नायब निरीक्षकदेखि परिचरसम्मका १ सय ६६ जनालाई विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी बलका डीएसपी एवं प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा पोशाकसहितको तस्वीर, भिडिओ […]