प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
काठमाडौँ । प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ ।
साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले