समाचार

जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग

News Image

काठमाडौँ । जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐनविपरीत

TOP