समाचार

आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा

News Image

काठमाडौँ । नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।  च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीका कासीराज राईले

TOP