By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका जेठा छोरा पोर्चुगलको यु–१५ राष्ट्रिय टोलीका लागि छनोट भएका छन् । १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियर हाल आफ्नो पितासँगै साउदी अरबको अल नासर क्लबमा आबद्ध रहेका छन् । पोर्चुगलका महान् खेलाडी रोनाल्डोले