समाचार

आर्मी र गण्डकी राष्ट्रिय पुरुष हक्कीको फाइनलमा

News Image

२३ वैशाख, काठमाडौं । नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीका कासीराज राईले ह्याट्रिक गरे भने राजेन्द्र कार्कीले २ तथा प्रदीप राजवंशीले १ गोल थपे । आर्मीका देवसिंह धामी ‘प्लेयर […]

TOP