गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
काठमाडौँ । वीरगञ्जस्थित गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि छलफल भएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाको सडक विस्तार योजनाबाट घना आवादी क्षेत्रका सयौँ घर भत्किई हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै