By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
(प्रदीप नेपालको यो कथा २०७३ सालमा तयार पारिएको हो । त्यतिबेला प्रदीपले आफ्नो भूमिगत राजनीति, झुमा देवानसँगको बिहे लगायत प्रसंग सुनाएका थिए । आज प्रदीप यस धर्तीबाट अस्ताएका छन्, हामीलाई केही उज्यालोका गुणहरू छाडेर ।