कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
काठमाडौँ । चार सयभन्दा बढी कुकुरको उद्धारपछि उपचार तथा हेरचाह गर्दै आइरहेको श्रीज एनिमल रेस्क्यु नेपाललाई बेलायतमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । बेलायतस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रिय पहलमा संकलित आर्थिक सहयोगबाट उक्त