By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
एक सरकारी इञ्जिनियरबाट बलात्कार पीडित २० महिनादेखि काठमाडौं जिल्ला अदालत धाइरहेकी छन् । छिटोछरितो न्यायनिरूपणको आशामा रहेकी उनले उल्टो अदालत र न्यायाधीशहरूबाटै रुखो व्यवहार खेपिरहनुपरेको छ ।