समाचार

प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक  पत्रकारिताको अभियान

News Image

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘न्यूज रूम’मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको बहस अघिबढाउने निर्णय गरेको थियो ।  सो अभियानको सुरुवात आज गोरखापत्र संस्थानबाट

TOP