समाचार

कमलाको बाढीले काठेपुल बगायो, आवतजावतमा समस्या

News Image

बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्‍याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्' वडाध्यक्ष यादवले भने ।

TOP