By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । चर्चित च्याम्पियन्स लिग फुटबलमा इटालीको इन्टर मिलानले स्पेनी हस्ती बार्सिलोनालाई हराउँदै म्युनिखमा हुने फाइनलमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा भएको सेमीफाइनल दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ ले हराउँदा समग्रमा ७-६ को नतिजा