समाचार

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

News Image

बागलुङ । बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु

TOP