२४ वैशाख, काठमाडौं । ललितपुरको एकान्तकुनामा ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यु सञ्चालनमा आएको छ । भव्य र आकर्षक देखिने यो इभेन्ट भेन्यु नेपालकै ठूलो र भव्य भएको दाबी गरिएको छ । २० रोपनी जग्गा २१ वर्षलाई भाडामा लिएर बनाइएको ‘म्याजेस्टिक ग्रान्ड’मा चार हजार जना अट्न सक्ने जुनसुकै कार्यक्रम आयोजना गर्न सकिन्छ । खासगरी विवाह, व्रतबन्ध, म्युजिकल […]