समाचार

न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा

News Image

काठमाडौँ । न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध परेको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा परेको छ ।  २०८० असोज १ मा भएको न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध स्वतन्त्र कानुन व्यवसायी सङ्घका तर्फबाट अधिवक्ता यज्ञमणि

TOP