By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
धनगढी । कैलालीको अत्तरियालाई सुदूरपश्चिम प्रदेशकै मुटु भन्दा फरक पर्दैन । नेपालका अन्य प्रदेशबाट स्थलमार्ग हुँदै सुदूरपश्चिमका जिल्लाहरूमा जानका लागि अत्तरिया नै मुख्य केन्द्र हो । प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर तराई भेगमा पर्दछन् ।