समाचार

सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग

News Image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गई जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था

TOP