समाचार

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

News Image

काठमाडौँ ।  नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।  मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा  जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले  काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी

TOP