समाचार

फेरि किन सर्‍यो लोसपाको महाधिवेशन ?

News Image

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले महाधिवेशनको मिति फेरि सारेको छ । वैशाख २६ गतेका लागि तय गरिएको महाधिवेशन साउन मसान्तभित्र गर्नेगरी लोसपाले अर्को निर्णय गरेको हो ।  पार्टी सचिवालय बैठकले २०८२ साउन मसान्तभित्र महाधिवेशन सम्पन्न

TOP